जोडिनुहोस
  • होमपेज
  • चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

एजेन्सी, चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको सम्बन्धलाई खलल पुर्‍याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।

अमेरिकी रिपब्लिकन कंग्रेसका केभिन म्याकार्थीले केही सातापछी ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका