जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २५ पैसा र बिक्री दर १६७ रूपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131 131.6
EUR (EUROPEAN EURO)
1 143.5 144.16
GBP (UK POUND STERLING)
1 166.25 167.01
CHF (SWISS FRANC)
1 146.21 146.88
AUD (AUSTRALIAN DOLLAR)
1 86.92 87.32
CAD (CANADIAN DOLLAR)
1 99.03 99.49
SGD (SINGAPORE DOLLAR)
1 96.91 97.36
JPY (JAPANESE YEN)
10 9.09 9.13
CNY (CHINESE YUAN)
1 18.08 18.17
SAR (SAUDI ARABIAN RIYAL)
1 34.93 35.09
QAR (QATARI RIYAL)
1 35.95 36.12
THB (THAI BAHT)
1 3.68 3.7
AED (UAE DIRHAM)
1 35.66 35.83
MYR (MALAYSIAN RINGGIT)
1 28.04 28.17
KRW (SOUTH KOREAN WON)
100 10.01 10.05
SEK (SWEDISH KRONER)
1 12.2 12.25
DKK (DANISH KRONER)
1 19.27 19.36
HKD (HONG KONG DOLLAR)
1 16.72 16.8
KWD (KUWAITY DINAR)
1 426.33 428.28
BHD (BAHRAIN DINAR)
1 347.49 349.08

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका