जोडिनुहोस
  • होमपेज
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । अपराह्न ४ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको छ । अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक डाकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

छलफलका लागि थप एजेण्डामा बझाङ र रुपन्देहीको घटनालाई बनाइएको छ । बझाङमा जिल्ला संयोजकले पत्रकारलाई कुटपिट गरेको आरोप लागेको छ ।

उनलाई पार्टीलाई निलम्बन समेत गरेको थियो । रुपन्देहीमा रास्वपाका कार्यकर्ताहरु विचमा विवाद भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका