जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ८४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २१ पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा र बिक्री दर ३६ रूपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.23 132.83
EUR (EUROPEAN EURO)
1 144.84 145.5
GBP (UK POUND STERLING)
1 168.21 168.97
CHF (SWISS FRANC)
1 150.84 151.53
AUD (AUSTRALIAN DOLLAR)
1 86.02 86.41
CAD (CANADIAN DOLLAR)
1 98.28 98.73
SGD (SINGAPORE DOLLAR)
1 98.08 98.52
JPY (JAPANESE YEN)
10 9.23 9.27
CNY (CHINESE YUAN)
1 18.32 18.41
SAR (SAUDI ARABIAN RIYAL)
1 35.25 35.41
QAR (QATARI RIYAL)
1 36.29 36.45
THB (THAI BAHT)
1 3.78 3.79
AED (UAE DIRHAM)
1 36 36.16
MYR (MALAYSIAN RINGGIT)
1 28.86 28.99
KRW (SOUTH KOREAN WON)
100 10.03 10.07
SEK (SWEDISH KRONER)
1 12.36 12.41
DKK (DANISH KRONER)
1 19.44 19.53
HKD (HONG KONG DOLLAR)
1 16.93 17.01
KWD (KUWAITY DINAR)
1 429.69 431.64
BHD (BAHRAIN DINAR)
1 350.77 352.36

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका