जोडिनुहोस
  • होमपेज
  • बाग्मती नदीले सतर्कता तह पार गर्‍यो

बाग्मती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौं।जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले जलसतह सतर्कता तह पार गरेको जनाएको छ ।

महाशाखाले शुक्रबार विहान अपडेट जारी गर्दै पधेरादोभान बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको हो ।

महाशाखाले भारी वर्षाका कारण नदीको बहाब बढ्दो क्रममा जनाएको छ ।

नदी तटिय क्षेत्र रौतहट, सर्लाहीको डुबान भइरहने क्षेत्रमा रहने मानिसहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनानुपर्ने महाशाखाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका