जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको कराचीमा इन्धनको मूल्य बढेपछि स्थानीय यातायात व्यवसायीले भाडा वृद्धि

पाकिस्तानको कराचीमा इन्धनको मूल्य बढेपछि स्थानीय यातायात व्यवसायीले भाडा वृद्धि

कराची— इन्धन लागतमा अर्को ठूलो वृद्धि पछि, पाकिस्तानको कराँचीका स्थानीय यातायात व्यवसायीहरूले अधिकारीहरूसँग परामर्श नगरी एकतर्फी रूपमा ३० रुपैयाँ सम्म भाडा बढाएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

स्थानीय यातायात व्यवसायीले मनमानी ढंगले बस र कोचको भाडा २० देखि ३० पाकिस्तानी रुपैयाँ वृद्धि गरिएको छ ।

यसअघि कार्यवाहक सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १४ दशमलव ९ पाकिस्तानी रुपैयाँ बढाएको थियो ।

तथ्यांकअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ दशमलव ९ रुपैयाँले बढेर प्रतिलिटर ३०५ दशमलव ३६ रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका