जोडिनुहोस
  • होमपेज
  • जनप्रतिनिधि थकित भए पछि…….

जनप्रतिनिधि थकित भए पछि…….

काभ्रेपलाञ्चोक । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिईएको छ ।

संबिधान दिबसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भबनवाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनदेउपुरमा बिदा दिईएको हो ।

‘बिगत तीन दिन देखी लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका