जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति योलबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति योलबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच न्यूयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र योलबीच दुई देशको आपसी हित सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै आज चीन भ्रमण प्रस्थान गर्दैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका