जोडिनुहोस
  • होमपेज
  • एसियाली खेलकुद वर्षाले खेल रद्द भएपछि क्रिकेटको उपाधि भारतलाई

एसियाली खेलकुद  वर्षाले खेल रद्द भएपछि क्रिकेटको उपाधि भारतलाई

एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उपाधि भारतले जितेको छ । चीनको हाङझाउमा अफगानिस्तानसँगको खेल वर्षाले रद्द भएपछि भारतले वरियताका आधारमा उपाधिसहित स्वर्णपदक जितेको हो।

वर्षाका कारण ढिला शुरु भएको खेलमा अफगानिस्तानले पहिला ब्याटिङ गर्दै १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र बनाएको थियो । तर पानी परेपछि भारतले ब्याटिङ नै गर्न पाएन र खेल रद्द भयो । क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका