जोडिनुहोस
  • होमपेज
  • चोर बाटोबाट अमेरिका जान खोज्ने ४९ नेपालीलाई टर्कीबाट काठमाडौँ फर्काइयो

चोर बाटोबाट अमेरिका जान खोज्ने ४९ नेपालीलाई टर्कीबाट काठमाडौँ फर्काइयो

काठमाडौँ । चोर बाटोबाट अमेरिका छिर्न खोज्ने ४९ नेपाली स्वदेश फिर्ता भएका छन् । अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने उनीहरुलाई टर्कीबाट नेपाल फिर्ता पठाइएको हो ।

भारतबाट सबै कागजपत्र मिलाएर अमेरिका जान भनेर हिँडेका उनीहरुलाई टर्किस् एयरलाइन्सको जहाजमार्फत् काठमाडौँमा अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

मेक्सिको हुँदै अमेरिका जान खोज्ने उनीहरुलाई हिजो ९शनिबार० टर्कीबाट नेपाल फर्काइएको हो। उनीहरु भारत,मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए ।

मेक्सिकोबाट आज बिहान उनीहरु काठमाडौं आइपुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका