जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला

राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला

राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको मसया पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान ११  बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् । यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका