जोडिनुहोस
  • होमपेज
  • जाजरकोटमा ५ दशमलव ८ म्याग्नेच्युटको पराकम्प

जाजरकोटमा ५ दशमलव ८ म्याग्नेच्युटको पराकम्प

जाजरकोटमा फेरि ५ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५ दशमलव ८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला जाजरकोटमा पराकम्प गइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका