जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोक र भक्तपुर केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक र भक्तपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मंगलबार राति सिन्धुपाल्चोक र भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ८ः५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यस्तै यसअघि आजै सिन्धुपाल्चोकमा ८ बजेर ४५ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यी दुवै भूकम्प २०७२ को गोरखा भूकम्पका परकम्प भएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका