जोडिनुहोस
  • होमपेज
  • नेपालको खराब ब्याटिङ, ४६ रन बनाउँदा ५ खेलाडी आउट, देव खनालले १ रन

नेपालको खराब ब्याटिङ, ४६ रन बनाउँदा ५ खेलाडी आउट, देव खनालले १ रन

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १७ ओभरमा ४६ रन बनाउँदा ५ विकेट गुमाएको छ । नेपालका अर्जुन कुमाल सर्वाधिक २१ रन बनाएर आउट भए । यस्तै तिलक भण्डारी ७, आकाश त्रिपाठी ६, गुल्शन झा १ कप्तान देव खनाल शून्य रनमा आउट भए । अहिले क्रिजमा उत्तम मगर र दिपेश कँडेल छन् ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद जेशानले २ तथा अमिर हसन, उबैद शाह र अली असफन्दले समान १ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका