जोडिनुहोस
  • होमपेज
  • बालकुमारी आन्दोलनः प्रहरीको गाली लागेर एक जनाको मृत्यु

बालकुमारी आन्दोलनः प्रहरीको गाली लागेर एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक आन्दोलनकारीको मृत्यु भएको हो।

प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका