जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशकमा डा थापा नियुक्त

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशकमा डा थापा नियुक्त

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा। श्रवणकुमार थापा नियुक्त भएका छन । सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा। थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्। डा थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । यसअघि महाशाखाको निर्देशक रहेका डा। सर्वेश शर्मालाई वीर अस्पतालमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका