जोडिनुहोस
  • होमपेज
  • गौशाला २६ लाई सन्दीपले ५ लाख जरिवाना तिनुपर्ने

गौशाला २६ लाई सन्दीपले ५ लाख जरिवाना तिनुपर्ने

क्रिकेटर सन्दीप लामिछाने पीडित गौशाला २६ लाई ५ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति तिनुपर्ने भएको छ । सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले ५ लाख रूपैयाँ क्षपिूर्ती भर्नुपर्ने आदेश दिएको हो । बलात्कार आरोपमा दोषी ठहर सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत गौशाला २६ लाई सो रकम दिनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका