जोडिनुहोस
  • होमपेज
  • हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे

हिमचितुवाको आक्रमणबाट ९ च्याङ्ग्रा मरे

जोमसोम– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्याङ्ग्रा मारेका छन्।

स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्याङ्ग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्याङ्ग्राध्ये ९ वटा च्याङ्ग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मध्यरातमा खोरभित्र पसेर हिमचितुवाले च्याङ्ग्रा मारेको प्रहरीको भनाइ छ। हिमचितुवाले ९ च्याङ्ग्रा मारेको र ६ च्याङ्ग्रा घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका