जोडिनुहोस
  • होमपेज
  • सितापाइलामा एकै परिवारका ३ जना मृत भेटिए

सितापाइलामा एकै परिवारका ३ जना मृत भेटिए

काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । एक घरको कोठाभित्र मृत फेला पर्नेमा एक महिला र दुई जना बच्चा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको उनले बताए । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका