जोडिनुहोस
  • होमपेज
  • नेप्से परिसूचक २.४८ अंकले घट्यो

नेप्से परिसूचक २.४८ अंकले घट्यो

नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ । आज ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ । ९४ कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका