जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभाका दुई समिति सभापतिले शपथ लिए

राष्ट्रिय सभाका दुई समिति सभापतिले शपथ लिए

राष्ट्रिय सभा अन्तर्गतका दुई वटा विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज शपथ लिनुभएको हो । दुवै समितिको सभापतिमा एकरएक जनाको मात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त आजै निर्विरोध निर्वाचित हुनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका