जोडिनुहोस
  • होमपेज
  • औद्योगिक बौद्धिक सम्पत्ति दर्ता घट्यो

औद्योगिक बौद्धिक सम्पत्ति दर्ता घट्यो

काठमाडौं, चालू आर्थिक वर्षको पहिलो महिनामा औद्योगिक बौद्धिक सम्पत्ति दर्तामा कमी आएको छ । उद्योग विभागका अनुसार गत आवको ६ महिनाभन्दा चालू आवको सोही अवधिमा ट्रेडमार्क तथा डिजाइन दर्ता संख्या घटेको छ ।

गत वर्षको पुससम्ममा १ हजार ६३४ ट्रेडमार्क दर्ता भएकोमा चालू आवको १ हजार ५५१ को संख्यामा ट्रेडमार्क दर्ता भएका छन् । यस्तै गत वर्ष १३ वटा डिजाइन दर्ता भएकोमा चालू वर्षमा भने ८ वटामात्र दर्ता भएको विभागका निर्देशक रमिला भण्डारीले जानकारी दिइन् ।

चालू आवको सुरुदेखि नै उद्योग दर्तामा कमी आइरहेको छ भने वैदेशिक लगानीमा पनि कमी आइरहेको छ । यद्यपी गत आवको शुन्यमा रहेको प्याटेन्ट दर्तामा यस वर्ष भने केही प्रगति देखिएको छ ।

चालू आवको सुरुदेखि नै उद्योग दर्तामा कमी आइरहेको छ भने वैदेशिक लगानीमा पनि कमी आइरहेको छ । यद्यपी गत आवको शुन्यमा रहेको प्याटेन्ट दर्तामा यस वर्ष भने केही प्रगति देखिएको छ ।

चालू आवको सुरुदेखि नै उद्योग दर्तामा कमी आइरहेको छ भने वैदेशिक लगानीमा पनि कमी आइरहेको छ । यद्यपी गत आवको शुन्यमा रहेको प्याटेन्ट दर्तामा यस वर्ष भने केही प्रगति देखिएको छ । चालू वर्षको पुससम्ममा एयटा प्याटेन्ट दर्ता भएको विभागले जनाएको छ ।

औद्योगिक बौद्धिक सम्पत्ति दर्तामा मात्र नभई यससम्बन्धी उजुरीमा पनि कमी आएको विभागको तथ्यांकमा उल्लेख छ ।
कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका