जोडिनुहोस
  • होमपेज
  • वनमा तीन महिनादेखि मन्त्री न सचिव

वनमा तीन महिनादेखि मन्त्री न सचिव

काठमाडौं, वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्री र सचिवविहीन हुन पुगेको छ । मन्त्रालयमा तीन महिनादेखि मन्त्री र दूई महिनादेखि सचिव छैनन् । यसले मन्त्रालयमा अधिकांश काममा अवरोध भइरहे पनि सरकार संवेदनशीन बनेको देखिदैन ।

अन्यजस्तै वन मन्त्रालय राजनीतिक दलको रोजाइमा नपरेको कारण यो नेतृत्वविहिन बन्न पुगेको हो । निर्वाचनपछि बनेको मन्त्रीमण्डलमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग यो मन्त्रालय रहेको छ ।

तर, विभागीय मन्त्री नहुँदा यसका कपिय महत्वपूर्ण निर्णयहरू मन्त्रिपरिषद् जान नसकेको मन्त्रालयकै उच्चपदस्थ कर्मचारीको गुनासो छ ।

कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका