जोडिनुहोस
  • होमपेज
  • भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण

भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण

नयाँ दिल्ली– भारतको कूल गार्हस्थ उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२२–२३ को लागि ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष भारतको जीडीपी ८.७ प्रतिशत थियो । भारतको राष्ट्रिय तथ्याङ्कको अनुसार अहिलेको वृद्धिले यो लक्ष्य भेटिने बताएको छ ।

भारतको आर्थिक वर्ष २०२२–२०२३ को पहिलो छ महीमा ९.७ प्रतिशतले बढेको छ। पूर्ण आर्थिक वर्षको अग्रिम अनुमानसँग जोडिएका यी सङ्ख्याहरूले वर्षको दोस्रो छ महीनामा कुल गार्हस्थ्य उत्पादन वृद्धि ४.५ प्रतिशतमा हुने सङ्केत गर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका