जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आज शनिबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ २८ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ २३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका