जोडिनुहोस
  • होमपेज
  • ‘जनयुद्ध दिवस’ को विरोधमा सिंहदरबार अघि प्रदर्शन गरिँदै

‘जनयुद्ध दिवस’ को विरोधमा सिंहदरबार अघि प्रदर्शन गरिँदै

काठमाडौँ – ‘जनयुद्ध दिवस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको विरोधमा काठमाडौँमा प्रदर्शन हुने भएको छ ।

नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणि दीक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौँमा विरोध तथा धर्नाको आयोजना गरिएको छ ।

‘रगतको होली खेल्ने नेपाल र नेपालीको पिडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको विरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिवस’को विरोध र धर्ना कार्यक्रम तय गरिएको दीक्षितले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका