जोडिनुहोस
  • होमपेज
  • कोटेश्वरमा गाडीकाे ठक्करबाट एक महिलाकाे ज्यान गयाे

कोटेश्वरमा गाडीकाे ठक्करबाट एक महिलाकाे ज्यान गयाे

काठमाडौँ— काठमाडौँको कोटेश्वरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति पौने १२ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट अन्दाजी ३५ वर्षकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति सवा १२ बजे ज्यान गएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका