जोडिनुहोस
  • होमपेज
  • सिन्धुलीमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुलीमा भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुली— विपि राजमार्ग अन्तरगत सिन्धुलीगढी नजिकै भारतीय कार दुर्घटना हुँदा ४ जनको मृत्यु भएको छ ।

दुर्घटनामा परी एक जना घाईते भएका छन् । बिआर ६ डिडि ०७८७ नम्वरको पुर्वबाट काठमाण्डौ आउँदै गरेको कार दुर्घटना हुँदा ३ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनएको छ ।

थप घाईते एक जनालाई उपचारको लागि सिन्धुली अस्पताल ल्याईएको छ । मृत्यु भएका चारैजनाको पहिचान हुन बाँकी छ । अहिले नेपाली सेना र प्रहरीले शव निकाल्ने प्रयास गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका