जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन आइतबार सेयर बजारमा झिनो सुधार

प्रि ओपन सेसन आइतबार सेयर बजारमा झिनो सुधार

काठमाडौँ – प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।

यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका