जोडिनुहोस
  • होमपेज
  • काभा वुमन्स भलिबलमा नेपालको लगातार दोस्रो जीत

काभा वुमन्स भलिबलमा नेपालको लगातार दोस्रो जीत

काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५–१० ले जीत हासिल गरेको नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–८ र २५–९ ले जित्यो । प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका