जोडिनुहोस
  • होमपेज
  • ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान सञ्चालन गरिने

‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान सञ्चालन गरिने

सरकारले पर्यटन विकासका लागि आगामी आर्थिक बर्षमा नेपाल घुमौँ, नेपाल चिनौ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक बर्षको लागि तयार गरिएको बजेट भाषणका क्रममा सो कुरा बताएका हुन् ।

उनले नेपालको प्राकृतिक धार्मिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थलको अन्तराष्ट्र्रि स्तरमा सघन प्रचार गरिने बताए । सन् २०२३ देखि सन् २०३२ लाई पर्यटन दशकको रुपमा बनाइने उल्लेख गरे ।

पर्यटकीय सेवाको गुणस्तर बढाइने र सन् २०२३ भरीमा १० लाख पर्यटक नेपाल भित्राउने लक्ष लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका