जोडिनुहोस
  • होमपेज
  • अर्थमन्त्रीलाई प्रदीप पौडेलले भने- यो बजेटले रुपान्तरण गर्न सकिँदैन

अर्थमन्त्रीलाई प्रदीप पौडेलले भने- यो बजेटले रुपान्तरण गर्न सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदमा छलफलमा उठेका विषयहरु बजेटमा पर्छ कि पर्दैनन् ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्दै उनले उठेका विषयलाई कसरी समेटिन्छन् स्पष्ट पार्न आग्रह गरे ।

उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न भएको होइन । लामो बेथितिको कारणले उत्पन्न भएको हो । विगतको निरन्तरताले अर्थतन्त्रको रुपान्तरण सम्भव छैन ।’

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट नै निष्कर्ष हो भने रुपमान्तरणको आश गर्न नसकिने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका