जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.1 131.7
EUR (EUROPEAN EURO)
1 143.27 143.92
GBP (UK POUND STERLING)
1 167.24 168
CHF (SWISS FRANC)
1 146.05 146.72
AUD (AUSTRALIAN DOLLAR)
1 89.11 89.52
CAD (CANADIAN DOLLAR)
1 99.21 99.66
SGD (SINGAPORE DOLLAR)
1 97.66 98.1
JPY (JAPANESE YEN)
10 9.27 9.31
CNY (CHINESE YUAN)
1 18.27 18.35
SAR (SAUDI ARABIAN RIYAL)
1 34.95 35.11
QAR (QATARI RIYAL)
1 35.96 36.12
THB (THAI BAHT)
1 3.77 3.79
AED (UAE DIRHAM)
1 35.69 35.86
MYR (MALAYSIAN RINGGIT)
1 28.25 28.38
KRW (SOUTH KOREAN WON)
100 10.18 10.22
SEK (SWEDISH KRONER)
1 12.19 12.25
DKK (DANISH KRONER)
1 19.23 19.32
HKD (HONG KONG DOLLAR)
1 16.75 16.83
KWD (KUWAITY DINAR)
1 426.91 428.86
BHD (BAHRAIN DINAR)
1 347.74 349.33

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका