जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक म्याकनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक म्याकनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)की कार्यकारी निर्देशक सिण्डी म्याकनसँग भेटावर्ता गरेका छन् ।

इटालीको रोममा आयोजित फुड सिस्टम समिट+२ मा पुगेका प्रधानमन्त्री प्रचण्डले सोमबार म्याकनसँग भेटवार्ता गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

उनले आजै युएनओका महासचिव एन्टोनी गुटरेससँग पनि भेटावार्ता गरेका थिए । त्यस्तै, उनले समिटको उद्घाटन सत्रलाई सम्बोधन पनि गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका