जोडिनुहोस
  • होमपेज
  • विराटनगरको रानी क्षेत्रमा तनाव

विराटनगरको रानी क्षेत्रमा तनाव

दुई पक्षको विवादले विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको छ । प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो । अवरोधपछि तनाव सिर्जना भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका