जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने

राष्ट्रिय सभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने

काठमाडौँ  । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठकमा  मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।

65847646

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका