जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.8 131.4
EUR (EUROPEAN EURO)
1 145.7 146.37
GBP (UK POUND STERLING)
1 169.61 170.39
CHF (SWISS FRANC)
1 152.76 153.46
AUD (AUSTRALIAN DOLLAR)
1 88.92 89.33
CAD (CANADIAN DOLLAR)
1 99.25 99.71
SGD (SINGAPORE DOLLAR)
1 98.85 99.3
JPY (JAPANESE YEN)
10 9.33 9.37
CNY (CHINESE YUAN)
1 18.3 18.39
SAR (SAUDI ARABIAN RIYAL)
1 34.87 35.03
QAR (QATARI RIYAL)
1 35.91 36.07
THB (THAI BAHT)
1 3.84 3.86
AED (UAE DIRHAM)
1 35.61 35.77
MYR (MALAYSIAN RINGGIT)
1 28.93 29.06
KRW (SOUTH KOREAN WON)
100 10.22 10.27
SEK (SWEDISH KRONER)
1 12.68 12.74
DKK (DANISH KRONER)
1 19.55 19.64
HKD (HONG KONG DOLLAR)
1 16.77 16.84
KWD (KUWAITY DINAR)
1 426.42 428.38
BHD (BAHRAIN DINAR)
1 347 348.59

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका