जोडिनुहोस
  • होमपेज
  • पहिरोको कारण हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

पहिरोको कारण हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

हेटौँडा । पहिरोको कारण हेटौँडा-काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ ।

आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका