जोडिनुहोस
  • होमपेज
  • ललिता निवास प्रकरणः माधव नेपालसँग सीआईबीले लियो बयान

ललिता निवास प्रकरणः माधव नेपालसँग सीआईबीले लियो बयान

काठमाडौं।सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालसँग सीआईबीले बयान लिएको हो । सीआईबीका अनुसार अध्यक्ष नेपाल नेपालसँग आइतबार राति बयान लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका