जोडिनुहोस
  • होमपेज
  • भारत र मलेसियाको संयुक्त सैन्य अभ्यास ‘हरिमाउ शक्ति २०२३’ सम्पन्न

भारत र मलेसियाको संयुक्त सैन्य अभ्यास ‘हरिमाउ शक्ति २०२३’ सम्पन्न

उमरोई — भारतीय सेना र मलेसियाली सेनाले आफ्नो संयुक्त छापामार युद्ध सैन्य अभ्यास ‘हरिमाउ शक्ति २०२३’ अभ्यास मेघालयको उमरोईमा सफलतापूर्वक सम्पन्न गरेका छन् ।

अक्टोबर २३, द्दण्द्दघ मा सुरु भएको संयुक्त सैन्य अभ्यास नोभेम्बर ५ मा सकिएको छ ।

यो अभ्यास उप—परंपरागत युद्ध वातावरणमा दुवै सेनाको परिचालन क्षमता अभिवृद्धि गर्न गरिएको थियो।

तालिमको क्रममा, रणनीतिक अभ्यास र आधुनिक प्रविधिहरू जस्तै ड्रोन, मानवरहित हवाई सवारी, र हेलिकप्टरहरूको प्रयोगमा केन्द्रित रहेको थियो।

यो संयुक्त अभ्यासले भारत र मलेसियाका सेनाहरू बीचको परिचालन सहयोगलाई सुदृढ पार्न एक कोसेढुङ्गाको साबित भएको दाबी गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका