जोडिनुहोस
  • होमपेज
  • काँग्रेसले भाद्र २४ गतेदेखि बीपी साहित्य महोत्सव आयोजना गर्ने

काँग्रेसले भाद्र २४ गतेदेखि बीपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपीजयन्तीका अवसरमा साहित्यिक महोत्सव आयोजना गर्दै छ । यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा नेपालको राजनीति र साहित्यमा बीपीको महत्त्वबारे जानकारी दिने कांग्रेसको तयारी छ ।

महोत्सवमा मुख्य वक्ताले बीपीको राजनीतिक र साहित्यिक पाटोका बारेमा बोल्ने सोमबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपीजयन्तीका अवसरमा साहित्यिक महोत्सव आयोजना गर्दै छ । यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा नेपालको राजनीति र साहित्यमा बीपीको महत्त्वबारे जानकारी दिने कांग्रेसको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका