जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ७९ पैसा र बिक्री दर १४४ रूपैयाँ ४४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.08 132.68
EUR (EUROPEAN EURO)
1 143.79 144.44
GBP (UK POUND STERLING)
1 167.2 167.96
CHF (SWISS FRANC)
1 150.16 150.84
AUD (AUSTRALIAN DOLLAR)
1 85.44 85.83
CAD (CANADIAN DOLLAR)
1 97.4 97.84
SGD (SINGAPORE DOLLAR)
1 97.6 98.05
JPY (JAPANESE YEN)
10 9.02 9.06
CNY (CHINESE YUAN)
1 18.12 18.2
SAR (SAUDI ARABIAN RIYAL)
1 35.21 35.37
QAR (QATARI RIYAL)
1 36.24 36.4
THB (THAI BAHT)
1 3.76 3.78
AED (UAE DIRHAM)
1 35.96 36.12
MYR (MALAYSIAN RINGGIT)
1 28.47 28.59
KRW (SOUTH KOREAN WON)
100 9.98 10.02
SEK (SWEDISH KRONER)
1 12.14 12.2
DKK (DANISH KRONER)
1 19.29 19.38
HKD (HONG KONG DOLLAR)
1 16.83 16.91
KWD (KUWAITY DINAR)
1 428.64 430.58
BHD (BAHRAIN DINAR)
1 350.34 351.94

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका