जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री र नवनियुक्त स्वीस राजदुतबीच भेटबार्ता

प्रधानमन्त्री र नवनियुक्त स्वीस राजदुतबीच भेटबार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटबार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका