जोडिनुहोस
  • होमपेज
  • अस्ट्रेलियन युवाहरू जुवा तासको बढी जोखिममा

अस्ट्रेलियन युवाहरू जुवा तासको बढी जोखिममा

१८—३४ वर्षका अस्ट्रेलियन युवाहरू जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ।

संघीय सरकारको एजेन्सीमा रहेको अस्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज ९एआईएफएस० ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो।

१८—३४ वर्षका अस्ट्रेलियन युवाहरू सबै प्रकारका जुवाहरूमा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियाली डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो।

यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका