जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्वकप छनोटः सुपरओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

टी–२० विश्वकप छनोटः सुपरओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

काठमाडौँ। टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ ।

सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका