जोडिनुहोस
  • होमपेज
  • कोशीमा संसदीय समितिका सदस्य टुंगिए, सभापति बाँकी

कोशीमा संसदीय समितिका सदस्य टुंगिए, सभापति बाँकी

कोशी प्रदेशसभा गठन भएको दश महिनापछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ । प्रदेशसमा सात वटा संसदीय समिति छन् । ती समितिमा रहने सदस्यको नाम टुङ्गो लागेको हो । समिति सभापतिका विषयमा भने दलहरुबीच भागवण्डा मिलेको छैन । सभामुखको निर्वाचनपछि संसदीय समितिको नेतृत्व टुङ्गो लगाउने दहरुको तयारी छ ।

प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्री गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार समितिमा छैनन् ।

समितिको सदस्यहरुको नामावली

१ न्याय प्रशासन तथा विधायन समिति

अम्बरबहादुर विष्ट
खगेश्वरी पौडेल
गीता तिम्सिना
गोम्बु शेर्पा
भुपेन्द्र राई
रमेशकुमार बस्नेत
रामबहादुर राना मगर
ललिताकुमारी चौधरी
लिलाबल्लभ अधिकारी
विनोद राई
शिला दीक्षित कार्की
होमबहादुर थापा

२ सुशासन तथा योजना समिति

इन्दिरा थापा
इन्द्रबहादुर आङ्बो
उद्धब थापा
कमला दर्नाल
नारायणबहादुर मगर
निर्मला लिम्बू
भक्तिप्रसाद सिटौला
भूमिप्रसाद राजवंशी
मालतीकुमारी लिम्बू
मीना श्रेष्ठ
राजेन्द्रकुमार राई
राधाकृष्ण खनाल
लक्कीकुमारी गणेश
लिलाकुमारी राई
हिक्मतकुमार कार्की

३ अर्थ समिति

गोपाल तामाङ
छविलाल चुँडाल
जीवन आचार्य
ज्ञानेन्द्र सुवेदी
तारादेवी ढकाल
बाबुराम गौतम
मानबहादुर लिम्बू
रामकुमार खत्री
रोहितबहादुर कार्की
विजयकुमार राई
विदुर कुमार लिङ्थेप
सविना बजगाईं
सुनिताकुमारी गुरुङ

४ सार्वजनिक लेखा समिति

किशोरचन्द्र दुलाल
गीतारानी महतो
दुर्गाप्रसाद चापागाईं
पाँचकर्ण राई
प्रदीपकुमार सुनुवार
प्रेमराज थाम्सुहाङ
भीम पराजुली
यशोदा कायस्थ
रेवतीरमण भण्डारी
सदानन्द मण्डल
हिमाल कार्की

५ सामाजिक विकास समिति

इस्राइल मन्सुरी
गयानन्द मण्डल गनगाई
गीतादेवी रेग्मी
तिलचन पाठक
नम्बरलाल धिमाल
ममता तामाङ मगर
राजन किराती
रामदेव यादव
विद्या चाम्लिङ राई
शोभा चेम्जोङ
सपना दर्जी
सिर्जना राई

६ उद्योग पर्यटन तथा वातावरण समिति

उमाकान्त गौतम
कमला थापा मगर
खगेनसिं हाङ्गाम
खिनु लङ्वा लिम्बू
जयप्रकाश चौधरी
गोपालबहादुर विश्वकर्मा
निरन राई
निरादेवी खनाल
वुद्धिकुमार राजभण्डारी
मैयाँ श्रेष्ठ
राजेन्द्र कार्की
सुनिता गच्छदार चौधरी
सम्झना तामाङ थाम्सुहाङ

७ प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति

अमृतकुमार अर्याल
इन्द्रमणि पराजुली
एकराज कार्की
खड्गबहादुर बस्नेत
गोविन्द गिरी
डोल्मा तामाङ
तिलकुमार मेन्याङ्बो लिम्बू
निमसरी राजवंशी
नुरसदी बेगम
बन्दना झाँगड
मोहन महर्जन
रामप्रसाद महतो

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका