जोडिनुहोस
  • होमपेज
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,७५.४५ प्रतिशत ग्रेड वृद्धि

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,७५.४५ प्रतिशत ग्रेड वृद्धि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले गत असोज ९ र १० गते भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो । कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थी परीक्षामा समावेश भएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । ७५।४५ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि भएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका