जोडिनुहोस
  • होमपेज
  • बागमती नदी किनारमा हुने गंगा आरती र दिप प्रज्वलनको भिडियो नखिच्न कोषको निर्देशन

बागमती नदी किनारमा हुने गंगा आरती र दिप प्रज्वलनको भिडियो नखिच्न कोषको निर्देशन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो नखिच्न सबैलाई निर्देशन दिएको छ । कोषले एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

कोषले यदि खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम,टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कार्वाही गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका