जोडिनुहोस
  • होमपेज
  • अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, सदन सञ्चालनबारे छलफल

अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, सदन सञ्चालनबारे छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको हो ।

भेटमा दुई नेताबिच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बताइएको छ । संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका