जोडिनुहोस
  • होमपेज
  • राजधानीमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली

राजधानीमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली

प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको छ । सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको हो । ‘भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाइदैन, लुटकारी व्यवस्था चाहिदैन’ भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेको सन्दर्भमा युवाहरूले भ्रष्टाचारविरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष साहले जनाएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका